१७ वर्षकी किशोरीलाई करणी गरेको आरो-पमा प्रमोद पक्रा$उ

  • प्रकाशित मिति: मंगलबार, भाद्र ९ २०७७
  • तामाकोशी

काठमाडौं । उपचारका लागि क्लिनिकमा आएकी १७ वर्षकी किशोरीलाई करणी गरेको अभियोगमा एक जना स्वासथ्यकर्मी प%क्राउ परेका छन् । उनले उपचार गर्ने वहानामा किशारीलाई करणी गरेको आ$रोप छ । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमै करणी गरेको अभियोगमा २६ वर्षका प्रमोद साह पक्राउ परेका हुन् । ताजाखबरमा लेखिएको छ ।

रौतहट कटहरिया नगरपालिका९२ बिर्ती बस्ने २६ वर्षीय प्रमो$दलाई प्रहरीले प$क्राउ गरी अनुसन्धान सुरु गरेको छ । निजगढ नगरपालिका९११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा जँचाउन गएकी किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले प$क्राउ गरेको हो । पेटदुखेर उनी उपचारका लागि क्लिनिक पुगेकी थिइन् । क्लिनिकको स्वास्थ्य सहायक ९एचए० साहले उपचार गर्ने क्रममा करणी गरेको प्रहरीले जनाएको छ ।