सामान्य ज्ञान भाग ३

  • प्रकाशित मिति: शुक्रबार, साउन ९ २०७७
  • तामाकोशी

दिगो विकास लक्ष्यहरू(२०१६-२०३०)
सन् २०३० सम्म गरीबी ६% झार्ने,
संसद र निजामती सेवाको निर्णायक तहमा महिला उपस्थिति ४०% पुर्याउने,
सुशासन सूचांक ०.८३ बाट २.५ पुर्याउने,
आर्थिक वृद्धिदर ७% पुर्याउने,
जैविक इन्धन उपभोग १५% कायम राख्ने,
वन क्षेत्र ४५% पुर्याउने,
सुरक्षित आवास ६०% नागरिक समक्ष पुर्याउने,
दाउराको प्रयोग १०% मा झार्ने,
९९% घरधुरीमा बिधुत पुर्याउने,
९०% बालबालीका लाई पूर्व प्राथमिक शिक्षा दिने,
आर्थिक राजनीतिक र सामाजिक सशक्तिकरण ०.७० कायम गर्ने,
शिशु मृत्युदर १% कम गर्ने,
मातृ मृत्युदर १ लाखमा ७०कायम गर्ने,
९०% सुरक्षित प्रशुति सेवा कायम गर्ने,
कक्षा ८ सम्म ९५% भर्नादर पुर्याउने,
विश्वमा सबभन्दा बढी/धेरैः
गर्मी हुने ठाउँ → डेथ भ्याली (USA)
जाडो हुने ठाउँ → भर्खेयांक्स (रुस)
खर्चिलो सहर → टोकियो (जापान)
धान उत्पादन गर्ने देश → चीन
पानी पर्ने ठाउँ → चेरापुञ्जी (भारत)
सम्बन्ध विच्छेद गर्ने देश → अमेरिका
टापु भएको देश → इन्डोनेसिया
भुकम्प जाने देश → जापान
जनसंख्या भएको देश → चीन
मतदाता भएको देश → भारत
बाँच्ने प्राणी → कछुवा (३०० वर्ष)
जंगल भएको देश → ब्राजिल
जलस्रोत भएको देश → ब्राजिल
प्रदुषित सहर → मेक्सिको सिटी
गीत रेकर्ड गर्ने → मोहम्मद रफी
साइकल चल्ने देश → चीन
साइकल चल्ने सहर → जबलपुर (भारत)
बाल मृत्युदर भएको देश → ब्राजिल
बाँच्ने किरा → क्वीन टर्माईस
विश्वमा धेरै पाइने चरा → भँगेरा
वृक्षारोपण गर्ने देश → चीन
प्राकृतिक रबर उत्पादन गर्ने देश → थाइल्याण्ड
सूर्ती उत्पादन गर्ने देश → चीन
आलु उत्पादन गर्ने देश → जर्मनी

-खरिदार विशेषबाट