१५ असार, काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज काठमाडौं उपत्यकामा भेटिए ८ जनामा कोरोना संक्रमण
- प्रकाशित मिति: सोमबार, असार १५ २०७७
- तामाकोशी