सुत्रः सेवा प्रदायकको आचरनहरू
१) से: सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नु (दफा ५४ग)
२) वा: वास्तविक सम्पति विवरण पेश गर्नु(दफा ५४)
३) प्र: प्रदर्शन र हडताल गर्न प्रतिबन्ध(दफा ५०)
४) दा: दान, उपहार,चन्दा आदि प्राप्त गर्न र सापट लिनमा प्रतिबन्ध (दफा ४७)
५) य: यातना दिन नहुने (दफा ५४क)
६) क: कम्पनीको स्थापना र संचालन तथा व्यापार व्यवसाय गर्न नहुने(दफा४८)
७) को: कुनै पनि सरकारी कामकाजसम्बन्धी समाचार प्रकास गर्नमा प्रतिबन्ध (दफा ४६)
८) आ: आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नुपर्ने (दफा ५५)
९) च: चेतावनी दिन सक्ने (दफा५५क)
१०) र: राजनीतिमा भागलिन नहुने (दफा ४४)
११) न: निर्वाचनमा भागलिन नहुने(दफा ४९)
१२) ह: हडताल,थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध(दफा५१)
१३) रू: राजनैतिक वा आवाञ्छनीय प्रभाव पार्न नहुन (दफा४३) आदि।
सहयोगः फास्ट ट्रयाकबाट