काठमाण्डौ । जेठ २१ गते,
नेपालमा कोरोनाका कारण ज्या*न गुमाउनेको संख्या ९ पुगेको छ । कोरोना भाइरस सङ्क्रमणको कारण थप एक जनाको मृ*त्यु भएको छ । शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका ७६ वर्षीय पुरुषको मृ*त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतक गएको जेठ १३ गते काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका थिए । १५ गते परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोनाले दोलखाका एक पुरुषको मृ*त्यु , नेपालमा कोरोनाबाट मृ*त्यु हुनेको संख्या ९ पुग्यो
- प्रकाशित मिति: बुधबार, जेष्ठ २१ २०७७
- तामाकोशी