बाजुरा । जेठ १८ गते,
बाजुरामा आइतबार बिहान मृ*त्य भएकी दुई वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मृतक बालिकाको सेती प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । मृतक बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ ।
बाजुमार मृ*त्यु भएकी बालिकामा कोरोना पुष्टि
- प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
- तामाकोशी