बाँकेमा क्वारेन्टिनमा बसेका एक युवकको ज्या*न गयो

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
  • तामाकोशी

बाँके । जेठ ४ गते,
बाँके जिल्लाको नरैननापुर गाउँपाकिलामा क्वारेन्टिनमा बसेका एक जना युवकको ज्या*न गएको छ । गत वैशाख ३० गते भारतको मुम्बईबाट आएर क्वारेन्टिमा बसेका २५ बर्षिय युवकको आइतबार बिहान ज्या*न गएको नरैनापुर गाउँपालिका स्वास्थ्य संयोजक मोइन खानले जानकारी दिए । अहिले नरैनापुर गाउँपालिका कोरोना कारण युवकको ज्या*न गएको हो की भन्ने आशंकामा त्रसित बनेको छ । ज्या*न गुमाएका युवकको शनिबार स्वाव संकलन गरीएकाले आइतबार सम्म रिपोर्ट आउँने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए