काठमाडौँ । जेठ ३ गते,
नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । २२४ जना पुरुष र ५४ जना महिलामा कोरोनाभाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो संक्रमित महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो,थप २ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: शनिबार, जेष्ठ ३ २०७७
- तामाकोशी