काठमान्डौ, जेठ १ गते ।
नेपालमा थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौ चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुकी ६ वर्षीय बालिकामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
चन्द्रागिरीमा पनि कोरोना सङ्क्रमण पुष्टिः सङ्क्रमित २ सय ४५ पुग्यो
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १ २०७७
- तामाकोशी
