काठमाडौं–पछिल्लो समय नेपालि समाजमा प्रतिदिन विभिन्न् प्रकारका घटना बाहिर आउँ थालेका छन् । बलत्कार,हत्या,हिँसाका बढिरहेको बेला आफ्नै बुवाले एक ७ वर्षीय बालिकालाई यौन शोषण गरेको छ । ७ वर्षीया बालिकालाई उनको आफ्नै बुवा अमृत गुरुङले अश्लील भिडियो देखाएर यौन शोषण गराएको घटना सार्वजनिक भएको हो । आमा घर बाहिर गएको बेला अनेक बाहाना बाजी लगाएर यौन शोषण गरेको रहस्य खुलेको छ ।
फकाई फुकाई बालिकालाई यौन धन्दा गरेको थाहा पाए पछी बुवा अमृत गुरुङ माथि आरोप लागेको हो । बुवा अहिले हिरासतमा हुनुहुन्छ । बालिकालाई न्याय माग्दै मिडियामा आएकी छन् । यो घटनाको नालीबेली हेर्दा नियोजित तरिकाले गरेको देखिन्छ ।
हेर्नुहोस यो काण्डको कारुणिक काहानी :
भिडियो :