काठमाडौं-युवा पुस्ताका नजरमा चर्चित भिटेन दिन प्रतिदिन चर्चामा त् आए तर चर्चासंगै बिबादमा पनि उत्तिकै तानिने कलाकार हुन् । कुनै बेला अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका र् यापर समिर घिसिङ भिटेनमाथि अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले ७ दिनको म्याद दिएर प्रहरी अनुसन्धानमा रहेका थिए । भिटेनको आफ्नै क्रेज भए पनि हरेक कार्यक्रममा उनि माथि ढुङ्गा प्रहर भने भै नै रहन्छ । भिटेनको कला छ तर जति पब्लिक छन् त्यो भन्दा बढी रफ पनि बोल्छन ।
सायद यस्तै रफ ओड पचाउन नसकेर पनि उनि माथि यस्तो प्रहार हुन्छ । हुन् त् गित संगीत सवैको उत्तिकै महत्व छ तर आफ्नो धर्म बिर्सनु हुन्न । सबैलाई सबै कुरा अपच्या भने हुदैन । भिटेनले पनि सोच्नु पर्छ कि म माथि यसरि प्रहार हुदा ममा पनि केहि कमजोरी छ कि ? मैले पनि केहि सुधार गर्नु पर्छ कि ? सवैको ध्यान मधेनजर राखेर अघि बढ्न हाम्रो सुझाब : भिटेन माथि प्रहार र केहि विवादस्प आएका भिडियो हेर्नुहोस :