घरेलु हिं’साको सि!कार भएकी, आफ्नै पतिबाट तिर!स्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै द!र्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मा नसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बे!वास्ता गरिरहेका छन्। आफैंले जन्माएको छोरीको बावु हैन भन्ने समेत गरेपछि हिमा निकै दु:खि भएकी छिन् । उनको श्रीमानले १० लाख लिएर छोड्न भन्दै जिन्दगी ब’र्बाद गरिदिने ध*म्कि समेत दिएको उनले बताएकी थिईन्। यसैबीच हिमाको कोठामा आएर एक महिलाले उनलाई कु’टपि’ट गरेको र चरित्र ह’त्या गरी ब’दनाम गराउन खोजेको भन्ने खुलासा गरेकी छिन् ।
‘छाया’ नाम गरेकी सुनिता थापा मगरले आफुलाई या’तना दिएको भन्दै हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी थिईन् ।
हेर्नुस् भिडियो :