विहे भएको ६ महिना नपुग्दै नायिका ऋचा शर्मालाई मातृ शोक

  • प्रकाशित मिति: आइतबार, पुष २० २०७६
  • तामाकोशी

काठमाडौ । लुट चलचित्र कि नायिका ऋचा शर्मालाई मा!तृ शोक परेको छ । केहि समय अघि दिपेक्ष बिक्रम रानासंग विवाह बन्धनमा बाधिएकी उनलाई एक्कासी मा,तृ शोक परेको हो । नायिका ऋचा शर्माकी ६७ बर्षीया आमा रिना देवी शर्माको अस्तिराती नि,धन भएको हो । नायिका ऋचा शर्माले संसारमै सवै भन्दा धैरै माया गर्ने आफ्नी आमा गुमाएकी छिन् । उनलाई मा,तृ शोक परेको बारे अनुप भट्टराइले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् अभिनेत्री ऋचा शर्माले संसारमै सवै भन्दा धैरै माया गर्ने आफ्नी ६७ बर्षीया आमा रिना देवी शर्मालाई गए राति गुमाएकी छिन् ।

उनलाई यो समयमा धैर्य धारण गर्ने शक्ति भगवानले दिउँन भन्ने कामना गर्दछु । पछिल्लो समय नायिका ऋचा नेपालको पहिलो कमेडी शो कमेडी च्याम्पियन’ मा ब्यस्त छिन् । उनी कमेडी च्याम्पियनको निर्णायक हुन् ।