मुन्निको चल,खेल हास्यकलाकार सागर लम्साल”बले”भेटे कु!टाई,हेर्नुहोस पुरा (भिडियो )

  • प्रकाशित मिति: शनिबार, पुष १९ २०७६
  • तामाकोशी

काठमाडौं / अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको लोकप्रिय नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ स्रोह एपिसोड भाग नेपाल टेलिभिजन र युट्युबमा सार्वजनिक भएको छ । भद्रगोलबाट बाहिरिएपछी अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको पुरानो टिमले नै नयाँ सिरियलको सुरु गरे पछी पनि यो सिरियलले पनि उत्तिकै चर्चा कमाएको छ । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ प्रत्येक हप्ताको बिहिबार नेपाल टेलिभिजनमा रातीको ८ : ५० बजे प्रसारण हुने गर्द छ । साथै युटुबमा ओएसआर डिजिटल युटुब च्यानलबाट पनि आउनेछ । कमेडी सिरियल ‘सक्किगोनि’ मा अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको निर्देशन रहनेको छ । नयाँ हाँस्य टेलिसिरिलमा जिग्री र पाँडे, सागर लम्साल बले, हरि घिमिरे कक्रोज लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो भाग पहिलेको भन्दा निकै नै उत्कृष्ट बनेको छ । यो भागमा समाजमा घटेका तिता मिठा सत्याताथ्या घटनालाई बाहिर ल्याउने कोसिस गरेका छन् ।

जागिरमा एउटा हाकिमले सानो कर्मचारीलाई गर्ने ब्यबहार दर्साएका छन् भने ठुलो पोष्टका कर्मचारी एउटा युवतीको लागि कतिसम्म लिप्त हुन्छ भन्ने कुरा पनि प्रष्ट पारेका छन् । एउटा युवतीले आफ्नो चोखो माया दर्साएका छन् जसमा सागर लम्साल बलेल ले सो अभिनय गरेका छन् ।ठुलो तहका कर्मचारीले सानो कर्मचारीलाई हेप्ने प्र वृति देखाएको छ भने सागर लम्साल”बले”ले सानो कामको जागिर खाएका छन् सोहि बेला ठुलो पोष्टका कमाचारिको हप्काई र दप्की खेपेका छन् ।सिरियल ‘सक्किगोनि’सार्वजनिक भएको २४ घण्टामा १२ लाखको हाराहारी दर्शक स्रोताको नजरमा पुगेको छ ।
हेर्नुहोस् पूरा भिडियो :