रामकृष्ण र निलमको न,क्कली ‘डि!भोर्स’ले त!नाव : सोल्टी होटलमा रामकृष्ण र निलम एक साथ देखा परे(भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष १४ २०७६
  • तामाकोशी

पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डि,भोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए ।ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको छ । तर,पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन् । उसो भए, उनीहरुले अदालती प्रक्रियामा डिभोर्स किन गरे त भन्ने कौतुहलता उनीहरुको फ्यानमा भने छ । शनिबार साँझ काठमाण्डौको सोल्टी होटलमा आयोजित ‘अ म्युजिकल जर्नी अफ रंजित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा ढकाल दम्पत्ती छोरी रानीको साथमा पुगेका थिए । कार्यक्रम अवधीभर उनीहरुको जुन खालको सामिप्यता देखिएको थियो, यसले कतै पनि उनीहरुको डि!भोर्स भएको छ भन्ने भान हुदैनथ्यो ।

मिडियाको क्यामेराले पनि ढकाल दम्पत्तीलाई नै बढी खोजे । कार्यक्रममा ढकालले गायिका भोस्लेसँग गीत गाएका थिए । रामकृष्णले गीत गाइरहँदा निलम र रानीले दर्शकदिर्घाबाट साथ दिएका थिए