कार ब,म विस्फो!टनमा परी सोमालियामा २० भन्दा बढीको मृ,त्यु भएको छ । सोमालियाको राजधानी मोगादिसुमा शनिबार भएको घट,नामा परी अरु केही घाइ,ते पनि भएको अधिकारीहरुले जनाएका छन् । प्र,हरी र प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार वि,स्फोटनको आवाज निकै ठूलो सुनिएको थियो । वि,स्फोटनपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । “भयङ्कर वि,स्फोटन भएको थियो, २० जनाभन्दा बढीको मृ,त्यु भइसकेको पुष्टी भएको छ, अरु धेरै घाइ,ते भएका छन्,” एक जना प्र,हरी अधिकृत इब्राहिम मोहम्मदले भने ।उनले घा,इतेहरु मध्ये केहीको अवस्था गभ्मीर रहेकाले मृ,त्यु हुनेहरुको सं,ख्या अझ बढ्न सक्ने बताए ।
“मैले २२ ओटा शव त गनेको थिए, ती सवै जना सर्वसा,धारण हुन्, अरु ३० भन्दा बढी घा,इते भएका छन्,” घट,नाको प्रत्यक्षदर्शी एक स्थानीयबासी अह,मद मोहलिम वार्सामले भने । उनले निकै ठूलो दुः,खद घट,ना भएको भन्दै आज शनिबारको दिनलाई कालो दिनको संज्ञा पनि दिए ।रासस/एएफपी ।