फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् जाह्नवी कपूर । उनको जन्म ६ मार्च १९९७ मा भारतमा भएको हो । उनि एक भारतिय सफल अभिनेत्री रहेकी छिन् । पहिलो फिल्म उनले निर्माता तथा निर्देशक करण जोहरसंग २०१८ गरेकी हुन् । उनको पहिलो फिल्मबाटनै १०० करोड क्लबमा प्रवेश गरेको थियो। उनले पहिलो चलचित्रबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । भारतिय मिडियाका अनुसार जाह्नवी कपूर बलिउडमा सबै भन्दा धेरै पारिश्रमिक लिने नायिका मध्य एक रहेकी छिन् । उनले फिल्म धडकनबाट ८० लाख भारतीय रुपैया पारिश्रमिक लिएकी थिइन्। बलिउडमा उनको प्रेमको पनि चर्चा हुने गर्दछ । उनि श्रीदेवी छोरी समेत रहेकी छिन् । उनले दर्जनौ फिल्ममा अभिनय गरीसकेकी छिन् बलिउडमा सबै भन्दा धेरै पारिश्रमिक लिने नायिका मध्य जाह्नवी कपूर पनि एक रहेकी छिन् ।
छोटा कपडाको कारण जाह्नवी धेरै पटक ट्रोलको शिकार भैसकेकी छन्। र उनि हालै पनि एक तस्विरका कारण सामाजिक संजालमा ट्रोल भएकी छिन् । जाह्नवी सैलून जाँदै गर्दा खिचिएको एक तस्विरको कारण जाह्नवी ट्रोल भएकी हुन् । उनले शरीरका अंग देखाउन खोजेको भन्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले उनको मजाक उडाएका छन् ।एजेन्सी