ग्रान्डी अस्पतालको च,रम लाप!रबाही,अस्पतालको कारण १८ महिने शिशुको यस्तो हालत

  • प्रकाशित मिति: शुक्रबार, पुष ११ २०७६
  • तामाकोशी

काठमाडौं, पुस ११-ग्रान्डी अस्पतालको लाप,रबाहीका कारण यतिखेर काठमाडौं लैनचौरका सञ्जीव न्यौपानेको परिवारले निक पीडा भोगिरहेको छ।चिकित्सकीय लापरबा,हीका कारण न्यौपानेको १८ महिने छोरा रिहान न्यौपानेको जीवन जोखिममा परेको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको गलत उपचारका कारण उनको यो अवस्था आएको हो भनेर आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन्। सामान्य अवस्थामा जन्मिएको शिशुमा अस्पतालजन्य संक्र,मण फैलियो। संक्र,मण बढ्दै गएपछि शिशुमा मेनिनजाइटिस भयो। संक्र,मणकै कारण मस्तिष्कको एक भाग विकास भएन। शिशु सामान्य रहेको भन्दै न्युरो सर्जन डा। अमित थापाले ९ महिनामा बालकको टाउकाको पाँचपटक शल्य,क्रिया गरे। डा। दीपिका ढकालले शिशुलाई अवाश्यकभन्दा बढी प्यारासिटामोल खुवाउन सिफारिस गरिन्।

शिशु क्रमशः अपांग मात्रै भएनन्, मृ,त्यसँग लडिरहेका छन्। उपचारमा ला,परबाही भएको उजुरीका आधारमा काउन्सिलले अनुसन्धान गर्यो, तर अस्पताल र सम्बन्धित चिकित्सकलाई सचेत मात्रै गराएर छाड्यो।अस्पतालले गरेको लापर,बाहीबारे नेपाल मेडिकल काउन्सिलले अनुसन्धानपछि कमजोरी भएको पुष्टि गरेको छ। तर उपचारमा ला,परबाही गर्ने चिकित्सक र अस्पताललाई कार बाहीबारे प्रस्टसँग सिफारिस नगर्दा उनीहरूले उन्मुक्ति पाएका छन्।



मस्तिष्क विकास नभएको शिशुलाई नौ महिनाको बीचमा अस्पतालका न्युरो सर्जन डा। अमित थापाले पाँचपटक शल्य,क्रिया गरेका थिए। रिहानका बुबा सञ्जीवले गलत उपचारले शिशुको ब्रेन विकास नभएकाको अवस्थामा समेत चिकित्सकले सुधार हुँदै छ भन्दै ढाँटेको आ,रोप लगाए। उपचारमा भएको लापरबा हीका कारण रिहानको टाउ कोसमेत ‘भी’ आकारको बनेको छ ।