लोकराज बि क र सँगीता बमको स्वरमा डेउडा गित “पोइ प्रदेश जोई पोईल”सार्बजनिक

  • प्रकाशित मिति: बुधबार, पुष ९ २०७६
  • तामाकोशी

नेपालि गीतसंगीतको दुनियाँमा मौलिक गीतसंगीत एक पछी अर्को आउने क्रममा राम शिलाल म्युजिकको प्रस्तुतीमा लोक राज बि कको टिपिकल लोक देउडा गित “पोइ प्रदेश जोई पोईल”सार्बजनिक भएको छ । नेपाली समाजमा घटेका यथार्थ घटनालाइ सबाबेश गरि प्रस्तुत गरिएको गीतमा गायक लोक राज बि क र सँगीता बमको स्वर रहेको छ । उक्त्त गीतमा तारा ऐरको शब्द तथा लोक राज बि कको रहेको छ भने निर्देशन रुपा शिलालले गरेकी हुन् ।

डेउडा जगतमा रुपा शिलाल पहिलो महिला निर्देशक हुन् । यस गीत म्युजिक भिडियोलाई अमन बडुले छायांकन गरेका हुन् ।यो म्युजिक भिडियोमा तारा ऐर,जेनिशा शाही र गडेश बिकको दमदार अभिनय रहेको छ ।
बिशेष फिल्मसको अफिसियल युटुबबाट म्युजिक भिडियो सार्वजनिक भएको छ ।



हेर्नुहोस भिडियो :