९ पुस, जनकपुरधाम । धनुषामा घरायसी वि!वादका का!रण एक महिलाको ह,त्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको ह!त्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको ह!त्या गरेका हुन् । ३८ वर्षीया रानीलाई श्रीप्रसादले खु!कुरी प्र!हार गरी ह!त्या गरेको स्थानीयलाई उदृत गर्दै प्र!हरीले जनाएको छ । जेठाजुको खु!कुरी प्र!हारबाट टाउको पछाडि गम्भीर चो,ट लागेर घा!इते भएकी रानीलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा बाटोमै मृ!त्यु भएको इलाका प्र!हरी कार्यालय ढल्केबरका प्र!हरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।
‘रानीलाई जेठान श्रीप्रसादले नै खुकुरी प्र,हार गरेको सूचना आएको छ’ प्र!हरी निरीक्षक यादवले भने,“यस विषयमा हामी थप अनु!सन्धान गरिरहेका छौं ।” घट्ना!पछि मृ!तकका जेठाजु श्रीप्रसाद फ,रार छन् । उनको खोजी भइरहेको प्र,हरीले जनाएको छ । मृ,तक रानीका पति वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको स्थानीयहरुले बताएका छन् । रानीमाथि खु!कुरी प्र,हार गर्नुको कारण खुल्न नसकेको प्र!हरीले जनाएको छ ।अनलाईन खबरबाट साभार गरिएको हो ।