युवतीलाई ब,लि ! ७ जना प्र-हरी फ!न्दामा

  • प्रकाशित मिति: बुधबार, पुष ९ २०७६
  • तामाकोशी

९ पुस,काठमाडौं । नेपाली युवतीलाई ब,लि चढा,उन खोजेको आ,शंकामा प्र,हरीले ७ जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह र रञ्जित चौधरी छन् । अर्की एक जना महिलाको नाम भने खु!लाइएको छैन । काठमाडौं प्र,हरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले अनलाइनखबरसँग भने, ‘विाटनगरबाट पाँच जना र काठमाडौंबाट २ जनालाई प!क्राउ गरेका छौं ।’उनका अनुसार पीडित युवती मोडलिङ गर्छिन् ।

उनले शं,का लागेपछि प्र,हरीमा खबर गरेकी थिइन् । प्रारम्भमा मोडलिङसम्बन्धी कार्यक्रमका लागि लैजाने बताइए पनि पछि र-क्सी–मासु खाए/नखाएको, महिनावारी भए÷नभएको, पूजा गर्नुपर्ने जस्ता कुरा गरेपछि उनी झस्कि!एकी थिइन् । ‘सुरुमा कार्यक्रममा धेरै जना हुने बताइए पनि पछि तिमी मात्र हुन्छौं भनेको थियो’, पीडित युवतीले भनेकी छन्, ‘त्यसैले प्र!हरीलाई जानकारी गराएको हुँ ।’युवतीको बयानबाट झ,स्किएको प्र!हरीले विराटनगरमा पनि अ!परेशन चलाएको थियो ।



त्यसक्र!ममा सीमा क्षेत्रमा लगेर युवतीलाई तान्त्रिकबाट पूजा गराउने भनिएपछि ५ जनालाई नै प!क्राउ गरिएको थियो । प्र!हरीले विस्तृ!त अनुसन्धान भइरहेको बताएको छ । अनलाईन खबरबाट साभार,