कमला घिमिरे चर्चासंगै वि!वादमा आए पछी रातारात ऋषि धमलाको शरणमा पुगिन घरमा,चल्यो दोहोरि…(भिडियो)

  • प्रकाशित मिति: आइतबार, पुष ६ २०७६
  • तामाकोशी

पछिल्लो समय नेपालि गीतसंगीतको जगतमा भा!ईरल भएको नाम हो कमला घिमिरे । १२ बर्षिय कमला घिमिरे प्रतक्ष दोहोरि खेलेर आएर एकाएक चर्चा कमाएकी थिइन् । चर्चा संगै सहयोग रकम पनि कमला घिमिरेलाई आएको थियो । कमलाका बुवा ताकी परिवारले सो सहयोगको दुरू पयोग गरेर कमला घिमिरेको पढाई बिगारेको कुरा पनि बाहिर आएको थियो । यसै बिचमा अमृत सापकोटा र कमला घिमिरे बिचको फाटोको बिषय यो समय मिडियामा सबैतिर चर्चामा छ तर बास्तबिकता भने अहिले सम्म केहि न आउदा सबै अन्योलतामा दीखिन्छन।उनीहरु बिचको सम्बन्धलाइ लिएर यो समय मिडियामा पनि बिबाद आएको थियो ।कार्यक्रममा पनि एक्लै कमला गएको तर अमृत सापकोटालाईसंगै नलिएको भनेर प्रचार बाजी भएको थियो ।

कमला घिमिरेलाई एलिजा गौतमले पढाई खर्च भनेर वर्षको ५० हजार रुपैया दिने घोषणा गरेकी थिइन् तर कमला घिमिरे एकाएक कार्यक्रम धाउन थाले पछी सो रकम कमला घिमिरेलाई नदिने जानकारी गराउनु भएको थियो । एलिजा गौतमले सो रकम नदिने पछी फेरी अर्को तरंग फैलेको थियो । खास कुरा के होत एलिजा गौतमले भनेको रकम दिदैं भनेको । बास्तबिकता सहितको यो कुराकानी हेरौ :