काठमाडाैं । तपाईलाई सेतो पानी बग्ने समस्या छ ? उमेर पुगेका यूवतीहरूमा कहिलेकाहि यौ,नांगबाट सेतो पानी आउनु सामान्य नै हो । तर नेपालका ग्रामीण भेगहरूमा अझ शहरमा पनि लाज, धक, ड,र र संकोच मानेर अत्याधिक मात्रामा सेतो पानी बग्दा पनि लुकाउने चलन छ । तपाईलाई अत्याधिक सेतो पानी बग्छ भने त्यो समस्या हो । यौव,नावस्थामा, महि,नावारीको मध्य भागतिर (डि,म्ब निस्किने बेला), महि,नावारी हुनु ठीक्क अगाडि स्त्री जनेन्द्रियमा रग,तको बहाव बढ्नाले सेतो पानी बढी बग्ने चिकित्सकहरु बताउँछन् । धेरै युवतीहरू योनीबाट गन्हा,उने सेतो पानी बगेको समस्यालाई खासै खुलेर भन्न सक्दैनन् । परिणाम भयावह अवस्था सामाना गर्नुपर्छ । चिकित्सक भन्छन्, यस्ता समस्याको उपचार खोज्नूपर्छ लुकाएर संको,च मानेर हुँदैन । यो,नीबाट पानी जस्तो तर चिप्लो वा बुझ्ने भाषामा भन्नुपर्दा पातलो सिँगानजस्तो लामो तन्किने खालको पानी बग्यो भने त्यसलाई सामान्य लिनुपर्छ ।
यो सामान्य प्राकृतिक चक्र हो ।यस्तोखाले पानी ग,न्हाउँदैन। यो पानी सेतो हुन्छ। योनी चिलाउँदैन। शारीरिक सम्बन्धको चाह हुँदा पानीको मात्रा धेरै बग्न सक्छ। सम्पर्क हुने समय अझै धेरै पानी बग्न सक्छ। यो बेला पनि आत्तिनु पर्दैन । जब योनीबाट अस्वभाविक रुपमा धेरै पानी बग्छ, थाम्नै नसक्नेगरी पानी आईरहन्छ । त्यो गन्हाउने किसिमको छ, यो,नी चिलाउने र दुख्ने हुन्छ र प्रयोग गरेको पेन्टी एक घण्टामा नै भिजिहाल्छ भने सकेसम्म उपचारको विधी खोज्नूपर्छ ।