नेपाल आईडल सिजन ३ -अडिसन मै देखियो यस्तो चमत्कार,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

पौष ४ ।। नेपालमा केहि वर्ष अघिमात्र शुरु भई दर्शक माझ राम्रो लोकप्रियता हासिल गरेको गायन कलाको रियालिटी शो ‘नेपाल आइडल’को तेस्रो सिजनको अडिसन शुरु भएको छ । पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको एपि वान टेलिभिजनबाट प्रसारण सुरु भएको छ । सिङ्गिङ रियालिटी सो नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहका छन् ।

‘नेपाल आइडल’ पहिलो सिजनको उपाधि बुद्ध लामा र दोस्रो सिजनको उपाधि रवी ओडले जितेका थिए । कार्यक्रम हरेक बिहिबार र शुक्रबार बेलुका साढे ८ बजेबाट प्रसारण हुनेछ ।
https://youtu.be/ynj5efzvQpI