भा!ईर,ल जोडी काठमाडौंमा …काठमाडौं पु,ग्नुको वास्तवि,कता यस्तो रहेछ

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

इलाम । इलामको चुलाचुली–३ मा भेटिएको भा!इरल जोडी एक्कासी काठमाडौं जाने भएका छन् ।बि!रामी छोरा मोहन थेगिमलाई भेट्न भाइ!रल जोडी पूजा र सिंहबहादुर लिम्बू काठमाडौं जाने भएका हुन्। बीर अस्पतालमा उपचाररत रहेका मोहन विभिन्न रोगबाट ग्र,सित रहेका छन् । २१ बर्षीया पूजा र ६७ बर्षीय सिंहबहादुरबीच विवाह भएपछि एक्कासी भाइरल बनेका थिए ।