लाखौ बिदेशिएका नेपालीहरुको कथामा आधारित”वास्तविक कथा”गित सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, पुष २ २०७६
  • तामाकोशी

काठमाडौं।विदेशिएका लाखौ नेपालीको सत्या कथामा आधारित सतिश अधिकारीको शब्दमा”बास्तबिक कहानी” बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा तेजश रेग्मीको लय तथा स्वर रहेको छ ।

अजय रेग्मीले छायांकन गरेको यस भिडियोमा सुरवीर पण्डित,तेजश रेग्मी,Gyanendra Acharya, Bhawani Subedi, homnath bhusalले अभिनय गरेका छन् । भिडियोलाई अधिकनायक मान सेरचनले सम्पादन गरेका हुन् ।