करिश्मा ढकाल र दल बहादुर थापाको अभिनयमा”तृसना”सार्वजनीक

  • प्रकाशित मिति: आइतबार, मंसिर २९ २०७६
  • तामाकोशी

काठमाडौं । पछिल्लो समय, बिष्णु माझीको आवाजमा रहेको नचाउने खालको गीतहरु बजारमा आउने क्रम जारि छ, तेसै क्रममा गायक/सर्जक पृथ्वी भुजेलको लय तथा सब्दमा रहेको गीत “तिर्सना”सुक्रबार सार्बजनिक भएको छ । गीतमा चर्चित गायिका बिष्णु माझी र पृथ्वी भुजेलको आवाज रहेको छ । डोलराज बारघरेको एरेन्जमा रहेको उक्त गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो ।

स्मृति तिमिल्सिना गुरुआमाको निर्देसनमा रहेको गीतको भिडियोमा करिश्मा ढकाल र दल बहादुर थापाको अभिनय रहेको छ । भिडियोमा सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको छ भने सन्तोष महराको ड्रोन अपरेटिङ्ग रहेको छ ।
हेर्नुहोस भिडियो :