समाचार संकलनका क्रमका एभिन्यूजका पथरी संवादाता गोपाल काफ्लेमाथी प्र,हरीले दुव्र्य,बहार गरेको छ । शनिवार सुकुम्बासी समस्याका विषयमा रिपोटिङ गर्न पुगेका काफ्लेलाई प्रहरीले भिडियो खिच्दै गरेको मोबाइल खोसेर पेस्तोल नै देखाएको काफ्लेले बताए ।‘काफ्नो आइडी कार्ड झु ण्ड्याएर भिडियो खिच्दै गर्दा हातमा समाएर ताने, मेरो मोबाइल पनि खोसेर पे!स्तोल निकालेर तँलाइ ठो!क्दिउँ भिडियो खि!च्छस् भन्दै प्रहरीले दु!व्र्यबहार ग¥यो । मेरो मोबाइलमा सामान्य क्षति समेत भएको छ । म पत्रकार हो भन्दा पनि प्र,हरीले सुनेन ।’ पत्रकार काफ्लेले भने ।
दुव्र्य,बहार गर्ने प्र,हरीको फोटो भने काफ्लेले खि,च्न भ्याएका छन् । आफुँलाई दु,व्र्यबहार भएको भनेर तत्काल डिएसपी दिलिप कुमार गिरीलाई जानकारी गराएपछि इलाकामा आएर निवेदन दिए आफुले विभागीए का,र्वाही गर्ने बताएको काफ्लेले जानकारी दिएका छन् । गिरी हिजो मात्रै इप्रका पथरीमा आएका हुन् ।