भा ईरल जोडी!सम्पतिको ल!फडा , र!हस्य त यस्तो पो रहेछ (भिडियो सहित)

  • प्रकाशित मिति: शनिबार, मंसिर २८ २०७६
  • तामाकोशी

इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भा,इरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भा,इरल बनेका हुन् । शारीरिक रुपमा अं,पाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लु,काउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृ,द्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसा,हारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ ।

अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ । उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । भा,इरल बाजेले आफ्नो छोराको उपचार गर्नका लागि सबैअलि आर्थिक सहयोग गर्न अनुरोध गर्नुभएको छ । यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर सम्पूर्ण नेपाली माझ पुराऊन सहयोग गर्दिनुहोला ।