दु!खद खबर ! पत्नीले फिल्मी शैलीमा धो,का दिएपछि रविले गरे आ!त्मह,त्या

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

मानिसहरुका अनेकौँ समस्या र सपना हुन्छन् । सबै समस्या समाधान हुँदैनन् भने सबै सपना पनि पुरा हुँदैनन् । विदेश गएर आफ्नो करिअर बनाउने धेरैको सपना हुन्छ । तर, सबैको त्यो सपना पुरा हुन सक्देन ।पछिल्लो समय अस्ट्रेलिया जाने सपना धेरैले बोकेका छन् । त्यही सपना पुरा गर्न अस्ट्रेलिया जानेहरुको संख्या पनि उल्लेख्य रहेको छ । यतिबेला अर्को खबरले केहि हलचल ल्याएको छ । श्रीमतीले धोका दिएकै कारण श्रीमानले आ,त्म ह,त्या गरेका छन् । केहि अगाडी बिहे गरेर अष्ट्रेलिया पुगेकी हेटौडाकि रन्जनाले ढोका दिएकै कारण श्रीमानले आ!त्मह!त्या गरेको आरोप लागेको छ । ३ बेश अगाडी अष्ट्रेलिया जाने तयारि हुदा कागजात बनाएकी रन्जनाले सोहि समयमा बिहेको कुरा चलेको थियो । राम्रो केटा पाएसम्म बिहे गर्ने भने पछी राप्ति नगरपालिका चितवनका २७ वर्षीय रविकान्त रुवालिसंग बिहे हुने पक्का भयो । दुवै पक्षसंगको समझदारीमा फाल्गुन ३ गते लगन जुराए ।२०७४ साल फाल्गुन ३ गते बिहे भयो । बिहे भैसके पछी रन्जना बिहे गरे पछी अष्ट्रेलिया पुगिन । ६ महिनासम्म कुरा राम्रै चल्यो । त्यस पछी कुरा गर्न पातलिदै गयो ।चितवनमा मोबाईल र सिसि क्यामरा पसल चलाउदै आएका रवी कान्ताले आफ्नो श्रीमतिका लागी महिनाको अन्तिममा १८०० सय डलर पठाउदै आएका थिए । श्रीमती बिदेशमा हुदा पनि लगभग नेपालि ५० लाख रुपैया पथाईसकेक्का थिए । यसै क्रमामा अन्जनाको बुवाको हात भाचिदा हेटौडा बस्दै आएका थिए ।

छोराको रुपमा माया गर्ने आमाबुवाले उनलाई माया राम्रोसंग गरेका थिए । पसल भाईले चलाएका थिए ।रन्जना नेपाल आउने पक्का भयो तर रविकान्तलाई भने स्विईको सम्म दिएकी थिइनन् । तर फेसबुकको स्टाटस देखेर थाहा पाए पछी उनि खुसि थिए ।रन्जना आउने थाहा पाएपछि सासु सासुरालाई थाहा नै नदिएर श्रीमतीलाई रिसिभ गर्न काठमादौ पुगेका थिए । रन्जनासंग भेट भए पछी अन्कलमाल गर्न भने मानिन । रन्जनाले स्वार्थ राखिन मलाई छोईस भने मात्रै म पुलिस बोलौछु भन्दा झस्किए । रन्जनाले थपिन मलाई हेटौडा लिने भए जान्छु नत्र म आफ्नो तरिकाले जान्छु ।भदौमा दिदीको बिहे पनि बिहे भैसके पछी रन्जना लिन फेरी हेटौडा गए । हेटौडा पुगेकी रन्जना भने रविको घर भने पुगिन । बारम्बार बोलाउदा लिन जादा पनि तर अन्जना भने घर फर्किन मानिनन ।घर जान भन्दा अरुले सम्झाउदा पनि उनि फर्किन मानिनन । घरमा बुहारी किन न आएको भने पछी उनि पछी आउछ भने तर बारम्बार लिन जादा पनि सहन नसकेर अन्तिम निर्यण रोजे ।



घर जनिकै पल्टिएको अवस्थामा भेटिए पछी उपचारका लागि अस्पताल पुर्र्यौदा बिष से,वन गरेकाले बचाउन भने सकेनन ।बुहारीका कारण छोराले आफ्नो ज्यान फालेको रविका आमाबुवाको रिट पछी प क्राउ गरेका हुन् । यो कहाली लाग्दो भिडियो हेर्नुहोस :