शर्मिला अ,मत्या आमा जो ७६ बर्षकी भईन उनि यो समय आफ्नो साहरा खोज्दै हिमालयन आश्र ममा पुगेकी छिन।उनि फरार अंग्रेजी बो,ल्ने आमा हुन्।करोडौको मालिक रहेकी आमा किन आश्रममा भन्ने प्रश्न उठ्ला हो त्यस्तै प्रश्न हामीमा पनि उठ्यो। उनले आफ्नो पिडा र बास्तबिकता खोलिन।छोराहरु अन्य धर्म लिए संगै उनि संग कुरा मि,ल्न छा,ड्यो जब बिबाह गरेपछि उनि घर बाट निस्किने बाटो खुल्यो बुहारिकै का,रण उनि सडकमा बस बस्न पुगेको बताउछिन ।
आफ्नै सम्पति समेत आफ्नो भन्न नपाए पछि उनि त्यो स्थानमा पुग्न परेको उनको भनाई छ।हेरौ यो भिडियो कुराकानी: