काठमाडौ -केही समय अगाडि बशन्तपुरमा बेजोग अवस्थामा बसेका जोडि मिडियामा आएका थिए । एचआईभी पिडित श्रीमतीको मिडियाको पहलमा उपचारको लागि अस्पताल सम्म पुर्याईएको थियो । उपचारको लागि पनि सहयोग जुटाईरहेका थिए । रोगले ग्रसित सिताको लागि घाउमा बसेका झिंगा धपाउदै बसेका थिए सिताका श्रीमान । पाठेघरमा घाउ भएको थियो किरा परेको थियो । उपचार गर्दागर्दै पनि बचाउन भने सकेनन । सिताको अन्तिममा ज्या न भने बचेन ।
अब सीता रहिनन । सिताको घरमा पहल गरियो । सिताको बुवाआमालाई खबर गर्दा पनि उल्टै” मरे मरोस मेरो छोरी जलाईदिनु” भन्ने खबर आयो । म आउदिन । अन्ततः सिताको श्रीमान बाहेक अब कोहि रहेनन । हेर्नुहोस यो भिडियो