काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजिक सेन्टर अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । मनमोहन कार्डियोलोजिक सेन्टरमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली अस्पतालमा
- प्रकाशित मिति: मंगलबार, मंसिर २४ २०७६
- तामाकोशी