केशब बडूको संगित संयोजनमा बिशाल शोनी र सरस्वती शाहीको स्वरमा”सिकारी”सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, मंसिर २१ २०७६
  • तामाकोशी

काठमाडौ-नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका आम दर्शक नेपालिका ढुक ढुकी सुदुरपश्चिमकी चेली करिश्मा बिष्ट र कार्की जि को संयुक्त र्याप सहित नयाँ गीत“शिकारी” विशाल शोनी अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। गायक,सर्जक बिशाल शोनीको संगीतमा दिपेन्द्र शोनी र विशाल शोनीकै शब्द सृजना रहेको उक्त गीतमा स्वयं बिशाल शोनी र सरस्वती शाहीको स्वर रहेको उक्त गीतको संगीत संयोजन केशव बडुले गरेका हुन्। बिक्रम चौहानको निर्देशन तथा भिडियोलाई छायांकन प्रकाश् खड्काले गरेका हुन भने सम्पादन मिलक बि.क ले गरेका हुन्।

गायक कार्कीका हरेक गित उत्तिकै चर्चाको सिखर चुमेका छन । यो गितमा चर्चित मोडल सृष्टि खड्का,रमेश खाती र सुनिल थापाको अभिनय रहेको छ ।