“लु-ट्न सके लु ट” गित भन्दा भ ईर ल गित ल्याएर आए पशुपति शर्मा र शान्ता परियार “कल्ले कान फुक्यो”

  • प्रकाशित मिति: शनिबार, मंसिर २१ २०७६
  • तामाकोशी

काठमाडौ-नेपाली गितसंगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाईसकेका आम दर्शक नेपालिका ढुक ढुकी चर्चित गायक पशुपति शर्मा र शान्ता परियारको सुमधुर स्वरमा लोक दोहोरी गित”कल्ले कान फुक्यो”सार्वजनिक भएको छ । हरेक गितमा आफै शब्द संगित गर्न माहिर शर्माले यो गितमा पनि स्वयम उनकै शब्द तथा संगित रहेको छ । दुर्गा पौडेलको निर्देशन तथा छायांकन दुर्गा पौडेलले गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन ।

गायक शर्माका हरेक गित उत्तिकै चर्चाको सिखर चुमेका छन । यो गितमा पनि गायक स्वयम् शर्मा र शान्ता परियारको अभिनय रहेको छ ।