काठमाडौं-नेपाली लोक संगितको क्षेत्रमा चर्चित एवं महंगी गायिका बिष्णु माझी गुमनाम बनेको र बन्धक बनाएर राखिएको भन्ने समाचार प्रकासन नभएका पनि हैन आखिर जहा छन् बिष्णु माझि त्यही छन ! चर्चित गायिका अबिष्णु माझि बन्धनमा राखेको समाचार जताततै आउने कुरा नौलो भने हैन । बिष्णु माझीका लागि अनेक तर्क बितर्क गरेका खबर पनि न भेटिएका होईन । तर बिष्णु माझि आफै नै बाहिर आउँन नखोजेको खुलस्त छ । तर मिडियामा अनेका नौटंकी गर्नु बेकाम हो जस्तो लाग्छ । बिष्णु माझी गुमनाम बनेको र बन्धक बनाएर राखिएको भन्ने समाचार प्रकासन भएपछि बिष्णु माझीको खोजीका लागि स्याङजा प्रशासनले चासो राखेको थियो । उनको खोजीका लागि प्रहरीले पनि तदारुक्ता देखायो । फलस्वरुप गायिका बिष्णु माझी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उपस्थिती पनि भएकी थिइन् । तर पनि बिष्णु माझीले आफ्नो नियम भन्दा पर बस्न सकिन । त्यहि मुखमा कालो पछ्यौरा बाधेकी नै छिन । प्रहरीसंगको कुराकानीमा सुन्दरमणिले अन्तरजातिय बिवाह गरेको कारण छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेकोसम्म बताएका थिए । र पनि बिष्णु माझि बाहिर भने आउन् खोजिनन ।
हजारौ गीतमा स्वर दिइसकेकी चर्चित गायिका बिष्णु माझि स्वयम आफै मिडिया तथा सार्वजनिक हुन् भने मान्दिनन । बिष्णु माझीको कुनै भिडियो त् यथावतै छ । तर त्यस पछी गायिका बिष्णु माझीको कस्तो अवस्था भन्ने कुरा कसैलाई थाहा भने छैन । बास्तविकता नबुझेर गुन गाउनेको पनि कमि नरहेको हेर्न सकिन्छ तर यसरि अरुको जिबन माथि औला उठाउने काम भने राम्रो हैन । यो समाचार लेखिरहदा भन्न मन लाग्यो कि “भ्रममा नपर्नुहोस पति सुन्दरमणि अधिकारिले बन्धनमा राखेकी भने पक्कै होईन । यो सरासर गलत हो ।” बिष्णु माझि मिडियामा आएर युटुबमा नानाथरी नौटंकी गर्न आवश्यक छैन । कतिपय युटुब प्रतिक्षामा छन् ।
बिष्णु माझि न आए पनि बिष्णु माझीका कर्णप्रिय स्वर भने बजारमा दिन प्रतिदिन आएका छन् । अहिले युटुबको बिगबिगी पनि उतिकै भएकाले बेला बेला बिष्णु माझीका कुरा काट्ने गरेका हुन् । यसरि अरुको बारेमा कुरा काट्नु भने राम्रो पक्ष भने हैन । आम दर्शक स्रोतालाई बिभिन्न समाचार बनाएर भ्रम पारेर अर्काको क्यारिअर बिग्रानु भने राम्रो होईन । हामीले सामाजिक संजालबाट एक भिडियो भेटाएका थियौ सोहि भिडियो सार्वजनिक गरेका छौ ।