एकाबिहानै “सिद्धबाबा” बाबाको अर्को कर्तुत बाहिरियो,प्रहरीकै अगाडी यसरि भयो प्रदाफास(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, मंसिर १७ २०७६
  • तामाकोशी

काठमाडौँ | जवरजस्ती करणीको आरोप लागेका बराह क्षेत्रका सिद्धबाबा कृष्णदास गिरीलाई हर्ट अट्याक भएको छ । आफ्नै महिला अनुयायीमाथि करणी गरेको अभियोग लागेका सिद्धबाबा कृष्णदास केहि दिन देखि अस्वस्थ भएको भन्दै विराट नर्सिङ होममा थिए । आज प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर जाँदा कृष्णदास ‘हर्ट अट्याक’ भएको भन्दै आइसियूमा भर्ना भएका हुन् ।’