अमृत सापकोटा,मिरा गिरि,सुमिता तामाङ र सरोज लामिछानेले गाए कमलाकोगित “चिया छानेको”गीतमा छाडा दोहोरि

  • प्रकाशित मिति: सोमबार, मंसिर १६ २०७६
  • तामाकोशी

काठमाडौं-सामाजिक संजाल फेसबुकमा मा केहि समय आगाडी मात्रै भाईरल भएको गित भाईरल कमलाको आवाजमा रहेको गीतको चर्चा परिचर्चा जतातै भएको छ ।गित भाइरल भएसंगे जता पनि सोहि गीतमा दोहोरि पनि उत्तिकै खेलेका छन् । कमला घिमिरेको आवाजमा बजारमा आएको पहिलो गित कमलाको गीतमा लाईभ दोहोरि चलेको छ । दोहोरीमा दोहोरो अर्थ लगाउने शब्दको प्रयोग बढी गरेका थिए ।अमृत सापकोटा,मिरा गिरि,सुमिता तामांग र सरोज लामिछानेले दोहोरि गित गएका थिए ।
हेर्नुहोस भिडियो :
https://youtu.be/u_XuD8_ntm4