काठमान्डौ:नेपालि गीतसंगीतको सागरमा गित आउने क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा लामो समय देखि निरन्तर लाग्दै आएका चर्चित लोकदोहोरी गायक मौसम गुरुङ,सुनिल पाठक र गायिका बिन्दु परियारको आवाज रहेको सुनिल पाठकको उत्कृष्ट लोकदोहोरी गीत”टुना-मुना”सार्वजनिक भएको छ । चर्चित सर्जक दिपक बसन्त कार्कीको लय तथा शब्द सृजना रहेको गित मौसम गुरुङको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियो निर्देशन शिव बिकको रहेको छ अर्जुन तिवारीले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले भिडियोको सम्पादन गरेका छन् । म्युजिक भिडियोमा दुर्गेश थापा र वर्षा सिवाकोटीको दमदार अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :
https://youtu.be/kah6kfdRiyQ