काठमाडौँ, मंसिर ११ । काठमाडौँमा भू!कम्पको कडा ध!क्का महसुस भएको छ । करिब १० बजेर ९ मिनेट जाँदा भू!कम्पको कडा ध!क्का महसुश भएपछि सर्वसधारणहरु सडकमा नै निस्किएका छन् । गोरखा भूक!म्पपछि नेपालमा चार रे!क्टरस्केलभन्दा माथिका ५५० प!रक!म्प गएका छन् । राष्ट्रिय भूक!म्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २०७२ वैशाख १२ गते गएको भूकम्पपछि चार रेक्टरस्केल माथिका ती परकम्प गएका हुन् । केन्द्रका अनुसार नेपाल भू!कम्पको उच्च जोखिमको क्षेत्र हो । ठूलो भूक!म्पपछि बेलाबेलामा आउने प!रक!म्पका कारण ठूलो भू!कम्पको जोखिम कम हुने केन्द्र!को भनाई छ । चार रे!क्टरस्के!लभन्दा साना ५० हजारभन्दा बढी पर!कम्प गएको के!न्द्रको भनाई छ ।
गोरखाको बारपाक के!न्द्रविन्दु भएर गएको सो भूकम्पले काठमाडौँ उपत्यका, सिन्धु!पाल्चोक, काभे्रपलाञ्चोक, धा!दिङ, गोरखा, नुवाकोट, रसुवा, दोलखा, मकवानपुर, चितवन, रामेछाप, ओखलढुङ्गालगायत जिल्लामा क्षति पु¥याएको थियो ।भू!कम्पबाट थुप्रै ऐतिहासिक तथा भौतिक संरचनामा क्षति पुग्नु!का साथै आठ हजारभन्दा बढी व्यक्तिको ज्या!न गएको थियो । पछिल्लो समय मुलुकको पश्चिमी क्षेत्रमा चार रे!क्ट!रस्केलभन्दा माथिको भूकम्प गएको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ गोरखाको बा!रपाक केन्द्र!विन्दु भएर भूकम्प! गएपछि निरन्तर भू!कम्पको धक्का!का धेरै पर!कम्पा गईरहेका छन् । यद्यपी आजको भूक!म्प गोरखा भूकम्पको पराकम्प!न हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन । यसको केन्द्रबि!न्दु कहाँ थियो लगायतका विवरण आउन बाँकी छ।