प्रचण्डको लभर …पिडा दिएको सहन सक्दिन

  • प्रकाशित मिति: बुधबार, मंसिर ११ २०७६
  • तामाकोशी

काठमाडौं, ११ मंसिर । ‘मेरो लभरलाई कसैले पीडा दिए सहन स!क्दिनँ,’ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले विगतमा पनि आफूले ल!भरबारे बोलेको खु,लाए । उनले लभर अरु कसैलाई नभनेर तराई मधेशलाई भनेका हुन् । बाराको निजगढमा आयोजित कार्य!क्रममा प्रच!ण्डले मधेशसँग आफ्नो ल!ब परेको दो!होर्याए । उनले भने, ‘मैंले विगतमा पनि भनेको थिएँ कि मेरो मधेशसँग लभ परेको छ ।’ आफ्नो लभ परेको प्रीय स्थानमा विकासमा काम रोक्नेवि!रुद्ध क!डा रुपमा प्रस्तुत हुन चे!तावनी दिए ।

पूर्वाधार विकासमा ढि१!लाई भइरहेकोप्रति आफू गम्भीर भएको बताए । यसका लागि आवश्यक परे अनसन बस्न तयार रहेको बताए । उनले भने, ‘विकास निर्माणमा ढिलाई गर्ने ठेके!दारविरु!द्ध आन्दोलन गर्छु, आवश्यक परे अनसन बस्छु ।’ जनताले तिव्र विकास चाहेको भन्दै अब कुनैपनि बहानामा ढि!लाई हुन नहुने बताए । काम नगर्ने ठे!केदारलाई का!रबाही गर्नुपर्ने प्रचण्डको जोड थियो । File Photo