प्रधानमन्त्री ओली भेन्टिलेटरमा,यस्तो छ ओलीको पछिल्लो अवस्था

  • प्रकाशित मिति: मंगलबार, मंसिर १० २०७६
  • तामाकोशी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एपे!न्डिसाइटिसको शल्य,क्रिया गरेपछि भेन्टि,लेटरमा राखिएको अस्पताल स्रो,तले जनाएको छ। महाराजगन्जस्थित मनमोहन कार्डि,ओथोरासिक भा,स्कुलर तथा ट्रान्स,प्लान्ट सेन्टरको आइसियूमा उनलाई भेन्टिलेटरमा राखिएको हो। एपेन्डि,क्स फु,टेर पे,ट दु,खेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्य,क्रिया गरेका थिए। डाक्टर रमेशसिंह भण्डारीको टिमले प्रधानमन्त्री ओलीको शल्य,क्रिया गरेका हुन्। शल्यक्रि,या गर्नुअघि नै ए,पेन्डिक्स फु,टेर प्रधानमन्त्रीको पेटमा संक्र,मण (पेरिटोनिटिस) भएको थियो। प्रधानमन्त्रीलाई पेरि,टोनिटिस भएपछि चिकित्स,कहरूको टोलीले नि,रन्तर निगारानीमा राखेका छन्। पेरि,टोनिटिस भएपछि सास फे,र्न गाह्रो हुन्छ । पे,टमा भएको संक्र,मण रग,तमा पुगेको खण्डमा त्यसले थप जोखिम नि,म्त्याउने चि!कि,त्सकहरूले बताएका छन्। रगतमा सं,क्रमण पुगेको अव,स्थामा त्यसले शरीरका विभिन्न अंग,हरू ‘फेल’ हुने सम्म हुनसक्छ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अहिले स्थिर देखिएको छ। त्यसैले, रगतमा संक्रमण भइनसकेको हाम्रो आशा छ,’ उच्च स्रोतले भन्यो, ‘रगतमा संक्रमण भए- नभएको यकिन हुन केही समय लाग्छ।’बुधबारदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा थप सुधार आए रगतमा सं क्रमणको ड,र कम हुने उनले बताए । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरको प्रतिरोधात्मक क्षमता कम छ। त्यसैले उनलाई चाँडै ‘इन्फेक्सन’ हुन्छ। एपेन्डिक्स फुटेर सामान्य मानिसलाई पनि पेटमा ‘इन्फेक्सन’ हुन्छ र समयमा उपचार नभए त्यो रगतमा सर्न सक्छ।