काठमान्डौ ।
लोक सेवा आयोग जलेश्वरले स्थानिय तह अन्तर्गतको छैठौ तह शाखा अधिकृतको विज्ञापन नम्बर ११३१६।०७५।७६(खुला), प्रशासन सेवा, सामान्य प्रशासन स्थानिय तह समुह छैठौको अन्तिम सिफारिस नामावली सार्वजनिक गरेको छ । लोक सेवा आयोग जनकपुर अन्तर्गत माग संख्या १२७ (एक सयसत्ताइस) को लागि लिएको लिखित परिक्षा र मौखिक तथा समुहगत परिक्षणमा सफल भएकाहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
लोक सेवा आयोग जनकपुरमा माग संख्या भन्दा थोरैमात्र लिखितमा उतिर्ण भएका थिए ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।