मेडिकल कलेजको हो,स्टलमै भेटियो पे,स्तोल,४ जना प्र-हरी फ,न्दामा

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

चितवन : चितवन मेडिकल कलेजको होस्टल परिसरबाटै प्र!हरीले पे!स्तोल बरा!मद गरेको छ। शनिबार साँझ चितवन प्र!हरीले १११७ मोडलको अमेरिकन पे!स्तोल ब!रामद गरेको जिल्ला प्र!हरी कार्यालयका प्र!वक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार पेस्तो!लमा लाग्ने म्या!गजिन एक थान, गो!ली दुई था!न ब,रामद भएको छ। सँगै प्र!हरीले थ्री नट थ्री राइ!फलको गो!ली एक थान, खोका एक थान, एसएलआर राइफलको ६ थान खोका, रातो र कालो तार चार मिटरसहित एउटा निलो झोला बरामद गरेको प्रवक्ता कोइरालाको भनाइ छ।

पे!स्तोल भेटिएपछि प्रहरीले होस्टलको सुरक्षामा ख!टिएका चारजना सुरक्षा गार्ड!लाई अनुसन्धानका लागि नियन्त्र!णमा लिएको छ। चितवन मेडिकल कलेजको होस्टको चौरमा पे!स्तोल र गो!ली ब,रामद भएपछि कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी ख,टाइएको छ।घ,टनास्थललाई प्रहरीले सुरक्षाक,र्मीले घे,रामा राखेका छन्। प्र,हरीले घ,टनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ।अन्नपूर्ण पोस्टबाट साभार,