प्रकाश सपूत र शान्ताश्री परियारले आफू रु!दै अरुलाइ पनि रु,वाए पोखरामा(भिडियो)

  • प्रकाशित मिति: शनिबार, मंसिर ७ २०७६
  • तामाकोशी

सिर ५ अछाम ।लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशन मंसीर ६ देखि ८ गतेसम्मको लागि हिजो बाट पोखरामा शुरु भएको छ | सो कार्यक्रममा देशका बिभिन्न ठाउबाट कलाकारको यतिकै छाप बढेको छ |उदघाटनमा बिभिन्न चर्चित कलाकारले आफ्नो प्[रस्तुती दिएका थिए | प्रस्तुतिमा सवैको आ आफ्नो गित गायका थिए | सोहि क्रमामा चर्चित गायक प्रकास सपुत र शान्ति श्री परियारले पनि गित गायका थिए | हजारौ कलाकारको भेला भएको पोखरामा यति बेला निकै नै रौनक छाएको छ |
कलाकारले एक नयाँ आयाम ल्याउदै छ | त्यो बहने हेर्न बाकि नै छ | हिजोको प्रस्तुतिमा गित गाउदै रमाईरहेका थिए सवै कलाकार हरु | कार्यक्रमको आज दोस्रो दिन पनि उतिकै भब्या तरिकाले चल्ने छ |
https://youtu.be/FpQJ7TMbesA