काठमाडौ -स्वास्थ नै धन हो । अवस्थ भैइयो भने हामीले कुनै पनि काम गर्न सक्दैनौं । मीठो मुख मीठो बनाउनको लागि हामि होटल, रेष्टुराँजाने, जानै पर्ने । होटल गएसि मम खानै पर्ने । मम नखाएर खाजा खाए जस्तो नहुने । हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं ।पछिल्ला वर्षमा मःम लोकप्रिय खाजा बन्दै गएको छ । मःम मध्ये पनि नेपालीहरूको रोजाइमा बफ अर्थात् भैँसीको मःम पहिलो रोजाइमा पर्छ ।खाजाको रूपमा मःमः धेरै खानु पनि स्वास्थ्यमा त्यत्ति राम्रो मानिंदैन ।
तर, मानिसहरू खाजाको रूपमा मःम नै विशेषगरी खान मन पराइरहेका हुन्छन् । होटल, रेस्टुरेन्टहरू तथा बाहिर सडक नजिकै काक्याफेहरुमा मःमःखानेहरुको भी ड जहिल्यै लाग्छ । तर,अधिंकासलाई म.मःखाँदा शारीरिक रूपमा के असर पर्छ भन्ने कुरा थाहा पक्कै छैन । किनकि मःमका लागि चाहिने मासु कति स्वस्थ छ भन्ने हेक्का मानिसहरूलाई हुँदैन ।
हेर्नुहोस यो भिडियो