चर्चित गायिका बिष्णु माझी यस का,रण रहेछ मुख छो?पेर हिड्ने,भयो प?र्दाफा-स

  • प्रकाशित मिति: बुधबार, मंसिर ४ २०७६
  • तामाकोशी

काठमाडौ -नेपाली गितसंगितको दुनियाँमा बिगत लामो समय देखि नै नेपाली सांगीतिक बजारमा तह?ल्का पि?टेकी छन । हजारौं गितमा आफ्नो स्वर मिसाई सकेकि गायिका बिष्णु माझी मिडियामा भने आएकी छैनन् । बिष्णु माझी माथी अनेक प्रकारका आ?रोप प्रती आरो?प लगाउने गरेका छन । गायिका माझी नजर बन्ध गरेर राखेकि छन । भन्ने समाचार पनि मिडियामा न आएका भने हैन । तर अझै पनि गायिका माझी खुलेर आएकी भने छैनन् । माझी खुलेआम हिडेको देख्न सबै आतु?र छन तर माझी भने बाहिर आउन खुल्न भने मानेकी छैनन । माझिका हरेक गित उत्तिकै च-र्चा परिच-र्चा चलेकै हुन्छन । गायिका माझीका हरेक गितमा गितको मौलिक पन झ!ल्किने एक अर्काको जिबनमा मेल खाने गित प्राय गाउने गायिका हुन ।

गायिका माझी जुन बेलासम्म खुलेर बाहिर आउदिनन त्यो बेलासम्म च-र्चा रहिरहने छ । भने उनका हरेक आवाजमा सजिसजाउ गित कहिले पनि मर्ने छैनन ।बिष्णु माझी किन मिडियामा आउनुहुन्न किन मुख छोपेर हिड्छिन त भन्दा स?र्जक तथा गायक गणेश अधिकारी भन्नुहुन्छ-आफ्नो स्ट्यान्डर्ड आफै मेन्टेन गर्नु पर्छ बाहिर ल्याउनु पर्छ आउनु पर्छ भन्ने म ठान्दिन । आफ्नो अस्तित्व आफ्नो खु,ट्टामा उभिन जान्नु पर्छ । साथै एक छिन चुरिफुरी गरेर सस्तो लोक प्रियता कमाउनु राम्रो हैन । यो पाठ बिष्णु माझिबाट सि-क्नु पर्छ । हेर्नुहोस भिडियो