काठमाडौ -पछिल्लो समय सामाजिक संजाल निकै नै भा?ईरल नाम हो कमला घिमिरे । ११ वर्षीय कमला घिमिरे लाईभ दोहिरी गाएर चर्चाको सि-खरमा आएकी छन । कमला घिमिरेले जस्तो सुकै माहोलमा पनि गित गाउन खपिस छन । कमला घिमिरेले गाएको पहिलो रेकर्डडेड गित केही दिन अगाडि सार्बजनिक भएको थियो । सो गित सार्वजनिक भएको २४ घ-ण्टा नबित्दै टेर्निङ भित्र पसेको थियो । सो गित अहिले ३० लाख भन्दा बढी भिउज गैसकेको छ । अझै टे-र्निङ १ मा पुगेको छ ।
जताततै चर्चामा चु-लिएको गितको चर्चा सेलाउन नपाउदै फेरि अर्को गित गोदावरी सुटिङ भएको छ । सो गित केही दिन पछि मिडियामा आउने तयारी रहेको छ । सो गित पनि चर्चाको सिखरमा पुग्ने छ ।
भिडियो