काठमाडौं । के नेपालि (गीतसंगीत)लोक दोहोरि क्षेत्रले अझै पनि राम्रो नेर्तित्व न पाएको होत ? लोक दोहोरि क्षेत्रमा अझै फोहोरी राजनीति भै नै राखेको छ त | अझै चम्चेगिरी नै चलेकै छ त् ? कि भिम बहादुर थापा मगरले झुटो भट्टीमा गएर बोलेका हुन् त् ? बोल्न भन्न पाउने एकाधिर त् सवैलाई हुन्छ तर सस्थाको बिषयमा भिम बहादुरले यसरि खुलम खुला व्यक्तिको नाम किटान गरेर बोल्न त् नहुने हैन त् ? यदि भिम बहादुर थापा मगर गलत नै हुन् भने कसैको चरित्र माथि ह त्या गर्न पाईदैन यिनलाई कारवाही होस् | यदि गलत छैनन् भने राष्टिय लोक दोहोरि प्रतिष्ठान जस्तो गरिमामय सस्था माथि कोहि कसैको पनि एकाधिकार नलागोस | यो बिषय सकारात्मक तथा नकारत्मक जे भएता पनि सरोकारवालाहरुको ध्यान आकर्षण हुन् जरुरि देखिन्छ |हेर्नुहोस भिम बहादुर थापाको सामाजिक संजाल फेसबुकमा लेखेको जस्ताको त्यस्तै स्टाटस :
“यो समुहको एउटा हुल छ जुन लोक दोहोरी मा सधै फोहोरी राजनीति गर्ने एउटा सुबास बाबा पनि पर्नु हुदो रहेछ दुई जना मा बद्री अनि शिव हमाल यी नेपाली लोक दोहोरी को पहिलो भारस हुन यिनि हरु ले गर्दा नै हो आपसमा मिल्न नदिने भोट सो इच्छा ले हाल्न नदिने मत दाता लाई जहिले नि सो इच्छाले हाल्न पाउनु पर्छ म पुर्ण रुपमा असमती छु यो कुरामा यो गर्नु सस्थाको लागि केही दिनको लागि फाइदा होला राम्रो नेतृत्व सस्था ले कहिले नि पाउदैनन् यो सोच बदलौ होइन भने रास्तिय लोक दोहोरी नाम नै नराख्नु होला यो गलत हुने छ दुई सस्था को नाम बद्री अनि शिव सुबास राख्नु होला भै हाल्छ नि किन चुनाव गर्नु परो जे गरेनी यो भित्र को गुरुप ले गर्छ आज सम्म मैले हेर्दा 8 बर्ष भयो सबै तेहि गुत छ जुन सधै यस्लाई भोट हाल्नु यस्लाइ नहाल्नु आफ्नो इच्छा हुन्छ नि लोक दोहोरी तिनी हरु ले मात्रै चलाउनु पर्ने कहाँ लेखेको छ किन जहिले नि चुनाव मा यस्तो गर्छौ जुङे लडाइँ गर्न तल माथी खसाले र किन लोक दोहोरी सस्था लाई बद्नाम गर्नु हुन्छ स्वच्छ चुनाव गर होइन भने जहिले नि तेहि नेतृत्व ले गर्नु पर्छ ।
भन्ने छैन त्यहाँ भित्र नौ ओता समिती छ तिनी हरु सबै सस्थाले जुन ठुलो टाउके बद्री शिव हमाल सुबास ले भनेको त मान्ने होलान नि यो अर्थ मा के चुनाव गर्नु किन लोक दोहोरी लाई बिबादास्पद बनाउन खोज्छौ पद मुर्ख हो सिधै प्रधानमन्त्री गृहमन्त्री अर्थमन्त्री तिनै जना लाई बनाउनु तन्तु साब मैले जे देखे त्यही भनेको सर चुनाव मा गर्नु छ भने आफ्नो इच्छा ले हाल्नु पर्छ ना कि एउटा समुह बनाएर चुनाव जित्नु त्यो जित होइन सबै लाई मिलाएर लान सक्नु पर्छ एउटा हुल बनाएर होइन एकीकृत गरेर लैजानु पर्छ यस्तो गुत गरेर चुनाव किन गर्नु नगर्दा बेस हुन्छ मैले सस्था मा हुदा नै यी कुरा देखेको थिए यो कुरा सुधार गर्नुस खोल्ला प्रतिस्पर्धा मा उतर्नु अनि राम्रो हुन्छ गुत उप गुत गरेर कति दिन सस्थामा बस्नु हुन्छ ।
सर हेहे जिन्दगी मरेर जाने हो नाकी सधै यस्तो गर्नु हुदैन मिलेर जादा हुन्छ नि प्रधानमन्त्री गृहमन्त्री अनि अर्थमन्त्री सबै आफै भए किन नौतन्की गर्ने किन सस्था को पैसा सक्ने किन घाती फुल्ने गरि भोट माग्ने राती राती 2/4 बजे सम्म भोट गनेर बस्ने सिधै अध्यक्ष उपाध्यक्ष सचिब महासचिव गरे भैगो नि किन नौतन्की गर्ने नि पैसो किन खर्च समय को किन खर्च गर्ने त्यो ताइम मा गित को सब्द लेख्नु होला बरिस्ठ सर हरु गित गाउनु मोडेल हुनु पैसा कमाउनु भैगो नि सस्था हजुर हरुको लागि मात्रै हो अरुको लागि होइन क्यारे नेतृत्व हजुर हरुको गुत ले मात्रै गर्नु पर्छ अरु ले गर्नु पर्दैन होइन सर नयाँ नेतृत्व आउनु नै हुदैन ।
नोट % यो मेरो सस्था प्रति को गुनासो हो जहिले चुनावमा लडाइँ नगर्नु सस्थामा बसेको ले सके सम्म मिलाएर लानु पर्छ नेतृत्व सधै सस्था भित्र को मात्रै गर्नु पर्छ राम्रो मान्छे लाई सधै बाहिर राख्नु पर्छ भन्ने सोचाइ बदलौ सस्थाको पैसो यसरी चुनाव मा नसकम सस्था भित्र बाहिर जहाँ भएनी आफ्नो इच्छा ले भोट हाल्न पाउने ब्यबस्थापन गर्नु होला गुत उपगुत नबनाउनु होला यो कुरा ले चित्त नदुखाउनु होला गल्ती भए माफ गर्नु होला जय गित जय संगीत ?????”

