काठमाडौ -हरेकका समस्या आफ्नै हुन्छ । कतिले रहरले आफ्नो पहिचान बि!गारेका हुन्छन् त कतिले रहरले पनि आफ्नो पहिचान बि गारेका हुन्छन । तर सबैको समस्य भने एउटै हुदैन। आफ्नो आफ्नो पि डा हुन्छ । हाम्रो समाजमा अझै सोच परिवर्तन हुनसकेको हुन्छ । सामाजिक हिसाबले समाजमा बस्न पाउने अधिकार सबैको उत्तिकै हुन्छ । हाम्रो समाजमा तेस्रो लि?ङ्गीलाई हेर्ने दृष्टि पनि फरक रहेको छ । उनीहरुको पनि बाच्ने जिउने अधिकार छ तर समाजले राम्रो नजरले भने हेर्दैन ।
काम गर्छु भन्दा पनि कसैले काम गर्न नदिने भए पछि पेट पाल्न देहे ब्यापारमा लागेको बताउछन जस्मिन थापा । जस्मिमिन थापा एक उदाहरण मात्रै हुन । यस्ता ब्यक्ति धेरै छन सामजले सजिलै स्वि!कार्दै न । जस्मिनलाई रहरले यो पेशा अगालेकी भने हैन । सुन्नुहोस उनै संग गरिएको कुराकानी